Artist: Aavaas
Lyrics of Artist: Aavaas
  1. [Lyric] Lamppost ल्याम्पपोस्ट (Aavaas)

    ल्याम्पपोस्टमुनि आगो तापिरहेछन्– नानीहरू युगौंदेखि छ– जाडो उहिल्यै त दाउरा बाल्थे रे ताप्न बाल्थे रे– पानी र हावा हामीले बाल्यौँ टायर भत्केका मिनिबसका बाल्यौँ खबरकागज र राजनेताका पम्पलेट आज नानीहरू बालिरहेछन्– धर्मग्रन्थका अन्तिम पृष्ठ फिल्मफेयर र आधुनिक कविता के बाल्लान् भोलिका नानीहरू ! के बाल्लान् हँ.... ! युगौंदेखि छ– जाडो ल्याम्पपोस्टमुनि...Learn More
    popAavaas