Artist: Samir Shrestha
Lyrics of Artist: Samir Shrestha
  1. [Lyric] Bujhideu (Samir Shrestha)

    [Verse 1] भन्नु थियो तिमीलाई एउटा कुरा, सुनी देऊ न धेरै गाह्रो भइसक्यो, बुझी देऊ न [Pre-Chorus] तिम्रो लागि यति माया छ कि शब्दै,‌ थाकिसके तिम्रो अघि मायाको भिक माग्दा-माग्दै, हारी सकेँ [Chorus] आउ न तिमी फर्केर पारी दिउँला है, म सबै ठिकै हेरी देऊ न, फेरि फर्केर बसेको छु अझै म तिमी मै अड्केर, अड्केर [Verse 2] तिम्रै सपनाको एउटा टुक्रा थिए म खुसी...Learn More
    popSamir Shrestha
  2. [Lyric] Mero Mana Ma (Samir Shrestha)

    [Verse 1] मेरो मन मा तिम्लाइ राखिसके मेरा यादहरु मा तिम्लाइ सजाइ सके जानदिउ माया तिमीलाई कसरी ? बसन मेरै अंगालोमा बेरी [Verse 2] तिम्रा बातहरु मा यो मन रमाई सक्यो तिम्रो लत मलाइ हेर लागिसक्यो जानदिउ माया तिम्लाई कसरी? बाच्न सिकेछु तिम्लाई पाए पछि [Verse 3] तिम्रै मुहर हेरी तिम्रै चित्र केरी तिम्रै बातहरु मा सारा संसार भुली हसाइराखुला तिमिलाइ जसो...Learn More
    popSamir Shrestha
  3. [Lyric] Chaar Dewar (Samir Shrestha)

    [Verse 1] चार दिवारको कोठामा, कति बस्नु गुम्सिएर कति कोर्नु तिम्रो चित्र, कल्पनामा डुबेर सपनाको संसारलाई, मिलेर बनाउनु छ तिम्रो र मेरो पाईला, सँगै-सँगै सार्नु छ [Chorus] कहिले हुने भेट हाम्रो कहिले हुने मीठा कुरा कैले हुने भेट हाम्रो कैले पोख्ने मनका कुरा कैले हुने भेट हाम्रो कैले पोख्ने मनका कुरा कहिले हुने भेट हाम्रो कहिले हुने मीठा कुरा [Verse...Learn More
    popSamir Shrestha