Artist: Suman Pokhrel
Lyrics of Artist: Suman Pokhrel
  1. [Lyric] Aaja Yo Andhyarole (Suman Pokhrel)

    [आज यो अँध्यारोले] आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो मैनबत्तीको उज्यालोले तिमीसँगको रात सम्झायो Aaj yo andhyaarole birsieko baat samjhaayo Mainbattiko ujyaalole timisangako raat samjhaayo कहिले रिसाएझैँ, कहिले रमाएझैँ बतासले छोएझैँ गर्दा कति प्रेमिल दृष्य बनेको, यो शिखाले रोएझैँ गर्दा यो दृष्यले रूँदा अँगाल्ने, मलाई तिम्रो हात सम्झायो आज यो...Learn More
    popSuman Pokhrel
  2. [Lyric] Aaja Yo Andhyarole - Bednidhi Poudel (Suman Pokhrel)

    [आज यो अँध्यारोले] आज यो अँध्यारोले बिर्सिएको बात सम्झायो मैनबत्तीको उज्यालोले तिमीसँगको रात सम्झायो Aaj yo andhyaarole birsieko baat samjhaayo Mainbattiko ujyaalole timisangako raat samjhaayo कहिले लजाएझैँ कहिले रिसाएझैँ बतासका मायाहरूमा कति राम्रा बुट्टा बनेका भित्ताभरिका छायाहरूमा यो बुट्टाले मेहन्दी लागाएको, मलाई तिम्रो हात सम्झायो आज यो...Learn More
    popSuman Pokhrel
  3. [Lyric] Pagliyera Pokhiyoun Jhain (Suman Pokhrel)

    [पग्लिएर पोखिऊँ झैँ] पग्लिएर पोखिऊँ झैँ जलीजली सकिऊँ झैँ लाग्छ मलाई आज आफू यतै कतै बिलाऊँ झैँ Pagliera pokhiyoon jhain jalijali sakioon jhain Laagchha malaai aaja aafu yatai katai bilaaoon jhain सौन्दर्यलाई चुमेर आज साँच्चै गलूँ म पग्लिऊँ सामिप्यमा आलिङ्गनमा जलूँ म प्रेमको उत्कर्षमा अकारण नै रोऊँ झैँ पग्लिएर पोखिऊँ झैँ, जलीजली सकिऊँ झैँ पग्लिएर...Learn More
    popSuman Pokhrel