Song: Arko Juni
Artist:  Bekcha
Year: 2021
Viewed: 2 - Published at: 4 years ago

[Verse 1]
झरी पर्यो, मुटु अनि आँखा देखि
तिमीलाई नहेरी, म साँस लिनु कसो गरी?
झरी पर्यो, मुटु अनि आँखा देखि
तिमीलाई नहेरी, म साँस लिनु कसो गरी?

[Chorus]
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया

[Verse 2]
बगेको खोलालाई
मायाले फर्काउँछ रे
निदाएको घाम जस्तै
ब्युँझि फर्की आउनु है
अर्को जुनीमा साथ निभाउँला
बाचा अधूरा पूरा गरौँला

[Chorus]
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
संसारको सीमा नागेर
यो जुनी एस्सै बिताई दिउँला
जुन-तारालाई तिमी मागेर
[Verse 3]
बगी आउने बतासलाई
सोधेको हुन्छु सधैं
तिमीले सन्देश कुनै
पठाएको छौ कि भन्दै
अर्को जिन्दगी साथै काटौंला
रहर अधूरा पुरा गरौँला

[Chorus]
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
संसारको सीमा नाघेर
यो जुनी एस्सै बिताई दिउँला
जुन-तारालाई तिमी मागेर

[Outro]
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया
तिमी अर्को जुनी आउनु है माया

( Bekcha )
www.ChordsAZ.com

TAGS :