Song: Gauthali
Year: 2021
Viewed: 38 - Published at: 8 years ago

मसँगै उड न गौँथली
टाढा-नजिक जहाँ भए नि
मसँगै उड न गौँथली
टाढा नजिक जहाँ भए नि

एकैछिन गर न चिर्‌बिरी
के होला तिम्रो त्यो मनभरी

यो घर, न तिम्रो न मेरो
यो घर, न तिम्रो न मेरो
बाटो लाग्‍नै पर्‍यो
बाटो लाग्‍नै पर्‍यो

अल्झिएका कतै हामी दुबै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाऊँ छौँ हामी
कतै भागीजाने लाग्दैछ मन्

हो-हो हो हो

यो घर, न तिम्रो न मेरो
यो घर, न तिम्रो न मेरो
बाटो लाग्‍नै पर्‍यो
बाटो लाग्‍नै पर्‍यो
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा
दे रा रे रा, दा रे रा दा रा रा

( Pahenlo Batti Muni )
www.ChordsAZ.com

TAGS :