Song: Suchana Suchana Suchana
Artist:  Albatross
Year: 2021
Viewed: 42 - Published at: 6 years ago

[Verse 1]
यो कस्तो अनौठो
जति, जे गरे नि एउटै परिणाम
नगर्न नि गाह्रो
सम्झना आउँछ त्यही अनुहार

[Pre-Chorus]
मानवता हराएको सूचना म दिऊ कसलाई?
कोही छ? सुनिलेउ मेरो गुनासो

[Chorus]
यो समय फर्केर आउला भनी पर्खी बसेँ
फर्की आई सब मिलाउला भनी पर्खी बसेँ
बुझेनौ भावना मेरो, बुझेनौ भावना मेरो

[Verse 2]
यो कस्तो अनौठो
जे छैन, त्यसकै खोजीमा किन?
बिताउछौ यो छोटो
समय भनाउँदो फेरी फर्किन्न
[Pre-Chorus]
सभ्यता बिलाएको सूचना म दिऊ कसलाई?
कोही छ? सुनिलेउ मेरो गुनासो

[Chorus]
यो समय फर्केर आउला भनी पर्खी बसेँ
फर्की आई सब मिलाउला भनी पर्खी बसेँ
बुझेनौ भावना मेरो, बुझेनौ भावना मेरो

[Chorus]
यो समय फर्केर आउला भनी पर्खी बसेँ
फर्की आई सब मिलाउला भनी पर्खी बसेँ
बुझेनौ भावना मेरो, बुझेनौ भावना मेरो

( Albatross )
www.ChordsAZ.com

TAGS :