Song: Sunideu
Year: 2020
Viewed: 32 - Published at: 5 years ago

[Verse]
ओह माया गाजलु आँखाको त्यो हेराई
सुनिरहू झैँ लाग्ने त्यो बोलाई
मायामा पारेऊ किन हो मलाई
हेर न सुनी दिन्छु कुरा त्यो सबै
तिम्रो हातमा हात थमाई
समाली राख्छु तिमीलाई सधैं

[Chorus]
घामको त्यो किरण जस्तो उज्यालो हेराई
अन्धकारको जीवनमा
दिएउ माया धेरै
घामको त्यो किरण जस्तो उज्यालो हेराई
अन्धकारको जीवनमा
दिएउ माया धेरै

[Bridge]
समय त बितेको थहा हुदैन तिमीसंग
तिम्रो न्यानो अंगालोमा
तिमी हास्दा जहिले कोरिंन्छ मनमा
खुशीको रंग मेरो न्यानो यो मुटूमा
[Pre-Chorus]
सुनिदेउ, आउने छ बाधाहरु धेरै
नछोडिदेउ मेरो साथ कतै
समाली राख्छु सधै तिमीलाई

[Chorus]
घामको त्यो किरण जस्तो उज्यालो हेराई
अन्धकारको जीवनमा
दिएउ माया धेरै
घामको त्यो किरण जस्तो उज्यालो हेराई
अन्धकारको जीवनमा
दिएउ माया धेरै

( Apurva Tamang )
www.ChordsAZ.com

TAGS :