Artist: Axix
Lyrics of Artist: Axix
  1. [Lyric] Ek Choti (Axix)

    [Verse 1] हात समाइ हेर, जिस्केको होइन तिमी पाइला जहाँ टेक्छौ मेरो छाया साथमा हुन्छ जे बोले आज बोले, बिर्सिने छैन उसको गल्ती को सजाय आफुलाई नदेउ न मन भरिको माया, मनमा नराख न खोलेर आँखा तिमी, पाइला सार न रमाइलो छ संसार, मनबाट हेर न पुरानो कथा बिर्सी, नयाँ सुरु गर न [Chorus] एकचोटी हासिदेउ न मेरो हात समाउ न दिनेछु खुसी सबै म पनि उ जस्तो होइन बिचमा...Learn More
    popAxix
  2. [Lyric] Mero Prem (Axix)

    [Verse 1] पाइला सार्दा सार्दै जीवन थाकिसक्यो विश्वासको हातले तिमीले आँगाल्यौ हारी सकेको यो मेरो मुटु दुई शरीर एक आत्मा तिमीले बनायौ तिमीले... हो तिमीले... (तिमीले) [Verse 2] यदि माया नशा हो भने मलाई यही भ्रममा छोडि देऊ सारा संसारले आँखा फेरोस् मलाई तिम्रो नयनमा बस्न देऊ [Chorus] यो गीत... तिम्रै लागि हो मेरो प्रेम...को कोसेली हो यो धुन... तिम्रै...Learn More
    popAxix
  3. [Lyric] Muskan (Axix)

    [Verse 1] के दिन सक्छु र तिमीलाई मैले केवल आँसु नै त छ, बिछोडको क्षणमा रुदैछु आज, आँसु लुकाएर भावना मनका छल्किन्छन यी आँखामा [Chorus] तिम्रो त्यो मुस्कान सम्झदा मायालु याद आउँछ बितेका ति रमाइला पलहरु तिम्रो त्यो मुस्कान सम्झदा मायालु याद आउँछ बितेका ति रमाइला पलहरु [Verse 2] जति टाढिए नि तिमी म बाट हुनेछैनौ तिमी यो मन भन्दा टाढा जति बगे पनि यी...Learn More
    popAxix