Artist: Bipul Chettri
Lyrics of Artist: Bipul Chettri
  1. [Lyric] Samsara (Bipul Chettri)

    [Verse 1] डुलेछु फेरि यहाँ, भिरलो बाटोमा पुग्नु छ मलाई त्यहाँ, आनन्द छ जहाँ अन्धकार छाएछ यहाँ जानु छ मलाई उज्यालो त्यो पारी डाँडा [Verse 2] यहाँ त फेरि त्यो रौनक छ त्यही कथा घरी घरी मोहको पर्खाल भित्र कटेछ जिन्दगी सक्दिन म, रमाउन यहाँ जान देऊ मलाई, सुखको त्यो दुनियाँमा [Bridge] जान देऊ मलाई, जान देऊ नरोक (नरोक) छाडी देऊ मलाई छाडी देऊ स्वतन्त्र...Learn More
    popBipul Chettri
  2. [Lyric] Katai Uslai (Bipul Chettri)

    [Verse 1] कतै उसलाई भेट्टायौ भने भन्दिनु है सोध्धै थिए खबर यो मेरो सुनाइ देउ है म नी यहाँ ठिकै नै छु बाँचेको छु, हाँसेकै छु पिउँदा कहिले उसलाई समझद छु कतै उसलाई भेट्टायौ भने भनिदिनु है भुलेको छुइन त्यो बाटो त्यो हिंड्दाको सांझा त्यो रातो कुर्ता लगाएकी आँखाको गाजल मेटिएकि आँशुले भिजेको त्यो अँगालो कतै उसलाई भेट्टायौ भने भन्दिनु है कति आए कति गए...Learn More
    popBipul Chettri
  3. [Lyric] Bhaans Ghari (Bipul Chettri)

    [Verse 1] हावा चल्यो यहाँ बेसरी हल्लियो डाँडापारि बास घारी उडी जाऊ भने चरी म होइन बस्न पनि यहाँ मन छैन पर्खेछु म यहाँ कैले देखि मेरो ठानी पानी आउँछ कि भनी   [Verse 2] एउटै छ संसार यो, एउटै जीवन मेरो जिउन मलाई छ अब बाच्नलाई नि कति मर्न पर्ने  जानु त जाउ कहाँ, भनु कसलाई म यहाँ  बुझ्ने कोही छैन जहाँ, गुनासो मेरो कसलाई सुनाउने [Verse 3] भीरैभीर यहाँ...Learn More
    popBipul Chettri
  4. [Lyric] Samaya (Bipul Chettri)

    [Verse 1] घामको उज्यालो कसले छोप्न सक्छ र? कसले परिवर्तनलाई यहाँ कसले रोक्न सक्छ र?, कसले बदलिने नै हो समय [Post-Chorus] हु हु हु, हु हु हु हु हु हु, हु हु [Verse 2] नौलो सबै आज, पुरानो हुनेछ यहाँ एकदिन जति नै सुन्दर फूल ओइलि जाने नै छ यहाँ एकदिन बित्ने नै हो समय [Post-Chorus] हु हु हु, हु हु हु हु हु हु हु, हु हा हा हा [Verse 3] अन्धकार...Learn More
    popBipul Chettri
  5. [Lyric] Naya Din (Bipul Chettri)

    [Verse 1] आयो है यो दिनहरू कस्तो बेचैनी यो रात रात को महामारी संग संसार लडेछ आज हाहाकार मचेछ चारैतिर आज आयो है कस्तो दिन यहाँ [Verse 2] बसेछु एकान्तमा म यहाँ कुरेछु प्रतीक्षामा म यहाँ, यहाँ सम्झनदछु रमाइलो ति पलहरु आशा राक्छु आउनेछ ती क्षयणहरु फेरि यहाँ एकदिन, (दिन, दिन, दिन) यहाँ [Bridge] फर्काइदेउ मेरो पुरानो त्यो संसार जिउन सक्दिन म...Learn More
    popBipul Chettri