Song: Samsara
Year: 2021
Viewed: 40 - Published at: 3 years ago

[Verse 1]
डुलेछु फेरि यहाँ, भिरलो बाटोमा
पुग्नु छ मलाई त्यहाँ, आनन्द छ जहाँ
अन्धकार छाएछ यहाँ
जानु छ मलाई उज्यालो त्यो पारी डाँडा

[Verse 2]
यहाँ त फेरि त्यो रौनक छ त्यही कथा घरी घरी
मोहको पर्खाल भित्र कटेछ जिन्दगी
सक्दिन म, रमाउन यहाँ
जान देऊ मलाई, सुखको त्यो दुनियाँमा

[Bridge]
जान देऊ मलाई, जान देऊ नरोक (नरोक)
छाडी देऊ मलाई छाडी देऊ स्वतन्त्र (स्वतन्त्र)

[Verse 3]
सक्दिन म, रहन यहाँ
जान देऊ मलाई
सुखको त्यो दुनियाँमा
नरोक मलाई, मलाई जानु त छ कहाँ

( Bipul Chettri )
www.ChordsAZ.com

TAGS :