Artist: Samriddhi Rai
Lyrics of Artist: Samriddhi Rai
  1. [Lyric] Akanksha (Samriddhi Rai)

    [Verse 1] मनका कुरा आँखाले गर्छौ तर शब्द बोल्दैनौ किन? बादल खेल्छन् आकाश माथी अनि धर्तीमा तिमी र म [Chorus] भन जे छन् लुकेका कुरा आकांक्षा केहि नहोस् अपुरा बदलिँदै छन् समयको प्रहर नयाँ पल, नौलै रहर [Verse 2] पुराना महल, सपनाको शहर सजाँउदै मिठो सम्झना मौसमले ल्यायो आफ्नै गित अनि गाँउछौं तिमी र म [Chorus] भन जे छन् लुकेका कुरा आकांक्षा केहि नहोस्...Learn More
    popSamriddhi Rai