Song: Akanksha
Year: 2021
Viewed: 34 - Published at: 9 years ago

[Verse 1]
मनका कुरा आँखाले गर्छौ
तर शब्द बोल्दैनौ किन?
बादल खेल्छन् आकाश माथी
अनि धर्तीमा तिमी र म

[Chorus]
भन जे छन् लुकेका कुरा
आकांक्षा केहि नहोस् अपुरा
बदलिँदै छन् समयको प्रहर
नयाँ पल, नौलै रहर

[Verse 2]
पुराना महल, सपनाको शहर
सजाँउदै मिठो सम्झना
मौसमले ल्यायो आफ्नै गित
अनि गाँउछौं तिमी र म

[Chorus]
भन जे छन् लुकेका कुरा
आकांक्षा केहि नहोस् अपुरा
बदलिँदै छन् समयको प्रहर
नयाँ पल, नौलै रहर
[Bridge]
रातको अँधेरिलाई, प्यारो त्यो जुनेलि
तिम्रो मेरो मायाले ल्यायो के उजेली

[Chorus]
भन जे छन् लुकेका कुरा
आकांक्षा केहि नहोस् अपुरा
बदलिँदै छन् समयको प्रहर
नयाँ पल, नौलै रहर

( Samriddhi Rai )
www.ChordsAZ.com

TAGS :