Song: Ajambari
Year: 2019
Viewed: 37 - Published at: 8 years ago

[Pre-Chorus]
आशै आशमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासै सासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा

[Chorus]
तिमी र म
सधैँ भरि
अजम्बरी, यस गीत सरि

[Verse]
बाचौला सधैँ, दुःख र सुखमा
पिरतीको मुहान सरि
हाँसौला सधैँ, यो मनै खोलेर
पिरतीको दोसाद भरि
हरेक पलमा
हरेक छन्दमा
तिमी बसेको छौ मन्द पवनमा
मेरो इच्छामा हरेक आकांक्षामा
तिमी बसेको छौ छातीको भित्तामा
[Chorus]
तिमी र म
सधैँ भरि
अजम्बरी,यस गीत सरि
तिमी र म
सधैँ भरि
अजम्बरी, झरी सरि

[Pre-Chorus]
आशै आशमा तिमी बसेको छौ
मेरै मनको कुनै माझमा
सासै सासमा तिमी अल्झेको छौ
मेरै शब्दको परिभाषामा

[Chorus]
तिमी र म
सधैँ भरि
अजम्बरी, यस गीत सरि
तिमी र म
सधैँ भरि
अजम्बरी, यस गीत सरि
तिमी र म
म र तिमी
तिमी र म
हु…
[Chorus]
तिमी र म
म र तिमी
सधैँ भरि
अजम्बरी
यस गीत सरि
यस गीत सरि
यस गीत सरि
यस गीत सरि

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :