Artist: Monkey Temple Nepal
Lyrics of Artist: Monkey Temple Nepal
  1. [Lyric] Sangai (Monkey Temple Nepal)

    [Verse 1] हुँदैन भने मलाई सोध न हुँदैन भन्दै नभन हुँदैन भने मलाई सोध न हुँदैन भन्दै नभन [Chorus] आज हामी सँगै सँगै आज हामी सँगै सँगै [Verse 2] कोही गर्छन् करैले त कोही रहरैले तिमी भन्छौ भने म गरिदिन्छु भित्री मनैले कोही गर्छन् करैले त कोही रहरैले तिमी भन्छौ भने म गरिदिन्छु भित्री मनैले [Chorus] आज हामी सँगै सँगै आज हामी सँगै सँगै [Verse...Learn More
    rockMonkey Temple Nepal
  2. [Lyric] Gahiro (Monkey Temple Nepal)

    [Verse 1] गहिरो निलो त्यो सागर झैँ विसाल अटल त्यो हिमाल झैँ मेरो माया तिमीलाई नै मेरो माया तिमीलाई नै [Pre-Chorus] सम्हाली राख न संगाली राख न [Chorus] यो मनै त हो नि यो मनै त हो नि यो मनै त हो नि, यो— यो माया नै त हो नि यो माया नै त हो नि यो माया नै त हो नि, यो— [Verse 2] सुरिलो सङ्गीत झैँ यो अमर माया हाम्रो रहोस् तिम्रो आँखामा मैले पाएँ मनका ति...Learn More
    rockMonkey Temple Nepal
  3. [Lyric] Purbai Tira (Monkey Temple Nepal)

    [Chorus] डाँडा पारी चौतारी काटी हामी पुर्वै तिर भकुण्डे बेसी सिन्धुली गडी काटी हामी पुर्वै तिर [Refrain] ड्राइभर दाईले हुइकाउदै गाडीमा हामी सरर बाटोमा हामी गीत गाउँदै मन हाम्रो चरी सरी भरर [Verse 2] धरान, इटहरी, दमक, बिर्तामोड काकडभित्ता, झिल्झिले रोक्दै गाउँदै लाग्यौँ हामी बत्ती बाल्दै पिल्पिले [Refrain] ड्राइभर दाईले हुइकाउदै गाडीमा हामी...Learn More
    rockMonkey Temple Nepal
  4. [Lyric] Awaz Malai Deuna (Monkey Temple Nepal)

    [Verse 1] सोचिरहेछु के तिमी मलाई पनि भन न सुनिरहेछु म पनि म सँग बोल न [Pre-Chorus] सक्दिनँ म त्यसै टोलाउन मलाई पनि बोलाऊ न केही त भनिदेऊ न [Chorus] आवाज मलाई आवाज मलाई आवाज मलाई देऊ न मलाई आवाज मलाई आवाज मलाई आवाज मलाई देऊ न [Verse 2] सक्दिनँ नभ न प्रयास गरी हेर न झुक्दिन अब म संसार सामु उभिन [Pre-Chorus] देऊ न हात मेरो समाउ न मलाई पनि बोलाऊ...Learn More
    rockMonkey Temple Nepal
  5. [Lyric] Timi Bina (Monkey Temple Nepal)

    [Verse 1] तिमी बिना यो जिन्दगी अधुरो लाग्नेछ तिमी बिना यो दिन पनि अँधेरो लाग्नेछ [Chorus] हिँड म सँगै सागरको किनारमा [Verse 2] सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ [Chorus] हिँड म सँगै सागरको किनारमा हिँड म सँगै सागरको किनारमा [Bridge] सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ [Outro] तिमी बिना तिमी...Learn More
    rockMonkey Temple Nepal
  6. [Lyric] Swatantra (Monkey Temple Nepal)

    [Verse 1] तस्बिर त्यो पुरानो कसैको संगालो संगीत झैँ यो सुरिलो सम्बन्ध छ अटल यो हाम्रो [Verse 2] अतितका ति सपनाहरु आज बिपनालाई अङ्गाल्दै मनका सबै कुराहरू आज मनै माझमा बसाल्दै [Pre-Chorus] हिडेछौ ओ हो हो हिडेछौ ओ हो हो [Chorus] स्वछन्द छ यो मन स्वतन्त्र तिमी बन स्वछन्द छ यो मन स्वतन्त्र तिमी बन [Verse 3] घामको पहिलो किरणसँगै यो मन परिवर्तनको हो...Learn More
    rockMonkey Temple Nepal
  7. [Lyric] Jiwan Ko Rail (Monkey Temple Nepal)

    [Verse 1] झ्यालबाट हेरिरहेछु म कहिले तिमी आउँछौ भनेर तिमी नै हौ मेरो मनको कथा तिमी नै हौ मेरो मायाको गाथा [Verse 2] धेरै नै भो तिमीलाई नदेखेको धेरै नै भो तिमीलाई नभेटेको साथी तिमी म सँग रिसाएछौ कुनै कुराले तिमीलाई बिजाएछ [Chorus] यस्तै नै हो, यो समयको खेल यस्तै नै हो, यो जीवनको रेल [Verse 3] त्यो पुरानो शहरको बाटो मैले अझै भुले छैन हातमा हात...Learn More
    rockMonkey Temple Nepal
  8. [Lyric] Prashna (Monkey Temple Nepal)

    [Verse 1] छायाँबाट भाग्दा भाग्दै ऊ मौन प्राप्तिको दिशा निर्देशनमा अनन्त र अकाल मरुभूमि झैँ शून्यको माझमा शुन्यता [Refrain] विशाल यो संसार विशाल यो संसार विशाल यो संसार विशाल यो संसार [Chorus] लाखौं अनुहारहरुको बीचमा प्रश्न, अझै प्रश्न, अझै प्रश्न [Verse 2] उत्तर प्राप्तिमा अझै किन अम्भिलम्भको नमिठो आभाष निश्चित प्रश्नको किन अनेक अनिश्चित लाखौं...Learn More
    rockMonkey Temple Nepal
  9. [Lyric] Sangai Bachauna (Monkey Temple Nepal)

    [Verse 1] आज फर्की हेर्दा म, धेरै नै पछि परेछु जीवनको मोडमा म अड्की बसेछु शून्यतामा अझै मलाई रमाउन देउ न तिमी हाँस तर मलाई, नरुवाउ न [Pre-Chorus] मैले चाहेको दिन सक्छौ भने मैले मागेको दिन सक्छौ भने [Chorus] तिमी आऊ न, ओ ओ ओ ओ तिमी आऊ न हामी सँगै बाँचौं न हामी सँगै सँगै बाँचौं न हामी सँगै सँगै [Verse 2] आज मेरै मृत्यु कतै मलाई नै पर्खदैछ सम्झौता...Learn More
    rockMonkey Temple Nepal
  10. [Lyric] Sadhai Bhari (Monkey Temple Nepal)

    [Verse 1] तिमी माझ म सधैं झैँ गरी रहनेछु म जीवन भरी [Pre-Chorus] म, whoa-oh, म म, whoa-oh, म [Chorus] सधैं, सधैं, सधैं, सधैं भरी म सधैं, सधैं, सधैं, सधैं भरी म [Verse 2] तिमी रिसायौ भने खुशी दिन्छु म मन भरीको माया स्वपि दिन्छु म तिमी रिसायौ भने खुशी दिन्छु म मन भरीको माया स्वपि दिन्छु म [Pre-Chorus] म, whoa-oh, म म, whoa-oh, म [Chorus] सधैं,...Learn More
    rockMonkey Temple Nepal
  11. [Lyric] Harauna Chahanchu (Monkey Temple Nepal)

    [Verse 1] जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु आकाश पारिको त्यो जुन सरि तिम्रो त्यो सुन्दर अनुहार निन्द्रेनीमा आउछौ तिमी मिठो मिठो सपना बनेर तिमीलाई सम्झेर [Verse 2] तिम्रा ति नशिला नयन अनि नशीला ओठहरु मुस्कान त झनै तिम्रो मनै लोभ्याउने रात की रानी तिम्रो कालो केशमा म डुब्न चाहन्छु सौन्दर्य...Learn More
    rockMonkey Temple Nepal
  12. [Lyric] Anantasamma (Monkey Temple Nepal)

    [Verse 1] फेरी पनि इच्छा जाग्यो मनमा हरियालीका ति फाँटहरुमा फेरी पनि तृष्णा जाग्यो मनमा एकान्तको त्यो शून्यतामा [Chorus] अरु कुनै संसारमा अदृश्य अनुभूतिमा अरु कुनै संसारमा अदृश्य अनुभूतिमा अनन्तसम्मन् अनन्तसम्मन् [Verse 2] फेरी पनि इच्छा जाग्यो मनमा हरियालीको त्यो वातावरणमा फेरी पनि तृष्णा जाग्यो मनमा एकान्तको त्यो शून्यतामा [Chorus] अरु कुनै...Learn More
    rockMonkey Temple Nepal