Song: Awaz Malai Deuna
Year: 2015
Viewed: 52 - Published at: 3 years ago

[Verse 1]
सोचिरहेछु के तिमी
मलाई पनि भन न
सुनिरहेछु म पनि
म सँग बोल न

[Pre-Chorus]
सक्दिनँ म त्यसै टोलाउन
मलाई पनि बोलाऊ न
केही त भनिदेऊ न

[Chorus]
आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
मलाई आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
[Verse 2]
सक्दिनँ नभ न
प्रयास गरी हेर न
झुक्दिन अब म
संसार सामु उभिन

[Pre-Chorus]
देऊ न हात मेरो समाउ न
मलाई पनि बोलाऊ न
केही त भनिदेऊ न

[Chorus]
आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
मलाई आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न

[Instrumental Break]

[Chorus]
आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न
मलाई आवाज
मलाई आवाज
मलाई आवाज
मलाई देऊ न

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :