[Verse 1]
रङगहरु, रुपहरु
छन् अशङ्ख्य आकारहरु
तर छौँ सम्बद्ध
हामी सबै
नदी, बादल
सागर र जून
ताराहरु अनि हाम्रो जीवन
[Chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
[Chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
[Chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
[Chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
रङगहरु, रुपहरु
छन् अशङ्ख्य आकारहरु
तर छौँ सम्बद्ध
हामी सबै
नदी, बादल
सागर र जून
ताराहरु अनि हाम्रो जीवन
[Chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
[Chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
[Chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
[Chorus]
प्रत्येक पलमा बदलिन्छ सब यो
प्रकृतिको यही रित नै हो
पुतलीको फट्कार पनि
तरङ्ग बन्छ आधीँहरुको
( Simma Rai )
www.ChordsAZ.com