Song: Yesto Kahile
Year: 2012
Viewed: 39 - Published at: 9 years ago

[Verse 1]
घामको माझमा पनि हुन्छन् धेरै छायाँ
जीवनको मोडमा पनि आइपर्छन् बाधा
हिँड्छौँ हामी सधैं सधैं बोकी धेरै दुःख
धाम पनि ढल्किसक्यो आउन लाग्यो रात, रात

[Pre-Chorus]
हामी सोच्दै छौ
उडी जान पाए हुन्थ्यो
हामी सोच्दै छौ
कुनै अर्को संसारमा

[Chorus]
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन

[Verse 2]
जीवन यो कता कता पानीको खाली ढुङ्गा झैँ
हिँड्छ त्यतै जहाँ लान्छ हुरी बतासैले
भोलि पर्सी हिजो आज केही पनि छैन
कहाँ जाने कहिले पुग्ने केही थाहा छैन, छैन
[Pre-Chorus]
हामी सोच्दै छौ
उडी जान पाए हुन्थ्यो
हामी सोच्दै छौ
कुनै अर्को संसारमा

[Chorus]
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन
तर यस्तो कहिले हुँदैन

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :