Song: Anumati
Year: 2012
Viewed: 22 - Published at: 7 years ago

[Verse 1]
समय यदि अचल भइ दिए
केवल आभाशको लागि मेरो तृष्णा
स्वरुप अझैं मनमा छ मेरो
हासो मुटुमा छ मेरो

[Chorus]
के उत्तर छ तिमी सित जब उ
स्तब्ध हुन्छ, भन न
के उत्तर छ तिमी सित जब उ
स्तब्ध हुन्छ, भन न

[Verse 2]
समय अझैं बिते पनि
किन खड्किन्छ भन न
अनुहार बिर्सन गाह्रो भो
ती क्षणहरु अझैं झझल्कोमा

[Bridge]
आइरहेछन् मेरो समक्ष
किन आज, भन न
आइरहेछन् मेरो समक्ष
किन आज, भन न
[Chorus]
के उत्तर छ तिमी सित जब उ
स्तब्ध हुन्छ, भन न
के उत्तर छ तिमी सित जब उ
स्तब्ध हुन्छ, भन न

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :