Song: Anantasamma
Year: 2012
Viewed: 40 - Published at: 5 years ago

[Verse 1]
फेरी पनि इच्छा जाग्यो मनमा
हरियालीका ति फाँटहरुमा
फेरी पनि तृष्णा जाग्यो मनमा
एकान्तको त्यो शून्यतामा

[Chorus]
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अनन्तसम्मन्
अनन्तसम्मन्

[Verse 2]
फेरी पनि इच्छा जाग्यो मनमा
हरियालीको त्यो वातावरणमा
फेरी पनि तृष्णा जाग्यो मनमा
एकान्तको त्यो शून्यतामा

[Chorus]
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अनन्तसम्मन्
अनन्तसम्मन्
[Instrumental Break]

[Chorus]
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अरु कुनै संसारमा
अदृश्य अनुभूतिमा
अनन्तसम्मन्
अनन्तसम्मन्

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :