Song: Gahiro
Year: 2020
Viewed: 25 - Published at: 2 years ago

[Verse 1]
गहिरो निलो त्यो सागर झैँ
विसाल अटल त्यो हिमाल झैँ
मेरो माया तिमीलाई नै
मेरो माया तिमीलाई नै

[Pre-Chorus]
सम्हाली राख न
संगाली राख न

[Chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—

[Verse 2]
सुरिलो सङ्गीत झैँ यो
अमर माया हाम्रो रहोस्
तिम्रो आँखामा मैले पाएँ
मनका ति भावनाहरूलाई
[Pre-Chorus]
अंगाली राख न
सम्हाली राख न

[Chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—

[Instrumental Break]

[Pre-Chorus]
सम्हाली राख न
संगाली राख न

[Chorus]
यो मनै त हो नि
यो मनै त हो नि
यो मनै त हो नि, यो—
यो माया नै त हो नि
यो माया नै त हो नि
यो माया नै त हो नि, यो—

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :