Song: Samaya
Year: 2020
Viewed: 25 - Published at: 6 years ago

[Verse 1]
समय बितेको थाहै भएन
जीवनको यो वेग रोकिएन
गन्तव्य त्यहाँ एकै किनारमा
म माझमा पुगे कि ?

[Chorus]
घाम झुलेकेको थाहै भएन
अर्को दिनको पर्खाइमा
म त हिँडे, हिँडे
म त हिँडे, हिँडे

[Verse 2]
ज्ञान मात्र तिमीले सिक्ने छैनौ
केवल किताबको पानाबाट
परिवर्तन यो समयको
समयले सिकाउँछ जीवनको महत्व

[Chorus]
घाम झुलेकेको थाहै भएन
अर्को दिनको पर्खाइमा
म त हिँडे, हिँडे
म त हिँडे, हिँडे
[Verse 3]
साथीभाइ मेरा इष्टमित्र सबै
छरिएर बिरानो भएछन्
तर सधैं एउटा नयाँ उज्यालो लिई
जीवनको नयाँ मोडमा
परिवर्तन त केवल एउटै जीवनको भाग नै हो
सिमित रूप मै भएपनि तिमीले बुझ्ने छौ
यो जीवनको कुनै मोडमा
जीवनको कुनै मोडमा

[Chorus]
घाम झुलेकेको थाहै भएन
अर्को दिनको पर्खाइमा
म त हिँडे, हिँडे
म त हिँडे, हिँडे

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :