Song: Mero Mann
Year: 2020
Viewed: 50 - Published at: 9 years ago

[Verse 1]
सुन न, सुन न, सुन न, सुन न, सुन न
सुन न, सुन न, सुन न, सुन न, सुन न
के छ मनमा, मनमा
भन न, भन न, भन न, भन न, भन न
भन न, भन न, भन न, भन न, भन न
हाम्रो जीवन, जीवन

[Pre-Chorus]
पन्छी सरि उडीरहने
खोला पनि बगिरहने
पन्छी सरि उडीरहने

[Chorus]
यो मेरो मन (मन)
यो मेरो मन (मन)
यो मेरो
यो मेरो
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न
तिमी सँगै
[Verse 2]
रोक न, रोक न, रोक न, रोक न, रोक न
रोक न, रोक न, रोक न, रोक न, रोक न
सँगै हिँड न, हिँड न
बोल न, बोल न, बोल न, बोल न, बोल न
बोल न, बोल न, बोल न, बोल न, बोल न
केही त भन न, भन न

[Pre-Chorus]
हावा सरी पछ्याई रहने
झरना पनि सधै बहने
हावा सरी पछ्याई रहने

[Chorus]
यो मेरो मन (मन)
यो मेरो मन (मन)
यो मेरो
यो मेरो
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न
तिमी सँगै

[Outro]
तिमी सँगै (खोजिदेऊ न)
तिमी सँगै (खोजिदेऊ न)
तिमी सँगै
तिमी सँगै
तिमी सँगै

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :