Song: Akasaima
Year: 2020
Viewed: 46 - Published at: 7 years ago

[Verse 1]
आकाशैमा चील उड्यो धर्तीमा छाया
गाठो पारी बाधि राख मेरै चोखो माया
आहै रेशमको रुमालैमा
आहै रेशमको रुमालैमा

[Verse 2]
बैसमा समुन्द्र पनि तरु तरु लाग्छ
फाशी लागि झुण्डिएर मरु मरु लाग्छ
आहै तिम्रो त्यो कपालैमा
आहै तिम्रो त्यो कपालैमा

[Verse 3]
माया प्रिती लाए पछि दुनियाको के डर
जीवनमा एक पल्ट न फस्ने को छ ?
आहै मोहनी जन्जालैमा
आहै मोहनी जन्जालैमा

[Verse 4]
कमिज पत्लुन लगाउने नक्कले म ठिटा
घर जन्ती हरुसित बाँधी आउला है फेटा
आहै दौरा र सुरुवालैमा
आहै दौरा र सुरुवालैमा

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :