Song: Purbai Tira
Year: 2019
Viewed: 39 - Published at: 3 years ago

[Chorus]
डाँडा पारी चौतारी
काटी हामी पुर्वै तिर
भकुण्डे बेसी सिन्धुली गडी
काटी हामी पुर्वै तिर

[Refrain]
ड्राइभर दाईले हुइकाउदै
गाडीमा हामी सरर
बाटोमा हामी गीत गाउँदै
मन हाम्रो चरी सरी भरर

[Verse 2]
धरान, इटहरी, दमक, बिर्तामोड
काकडभित्ता, झिल्झिले
रोक्दै गाउँदै लाग्यौँ हामी
बत्ती बाल्दै पिल्पिले

[Refrain]
ड्राइभर दाईले हुइकाउदै
गाडीमा हामी सरर
बाटोमा हामी गीत गाउँदै
मन हाम्रो चरी सरी भरर
[Verse 3]
यसपाली त आयौँ हामी
अर्को वर्ष भेटौँला
तपाईंहरु कै माझमा हामी
फेरि फेरि आइरहमला
माया छ है हाम्रो धेरै
पुर्वेली दाजु-बहिनीलाई
नमस्ते छ है हाम्रोबाट
हाम्रो न्यानो पुर्वलाई

[Refrain]
ड्राइभर दाईले हुइकाउदै
गाडीमा हामी सरर
बाटोमा हामी गीत गाउँदै
मन हाम्रो चरी सरी भरर

[Chorus]
डाँडा पारी चौतारी
काटी हामी पुर्वै तिर
भकुण्डे बेसी सिन्धुली गडी
काटी हामी पुर्वै तिर

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :