Song: Swapna ma
Year: 2010
Viewed: 40 - Published at: 9 years ago

[Verse 1]
बदलिँदो समयमा
अड्कल्चो परिस्थितीमा
आशा र निराशाको अन्यौलतामा
इच्छा र आकांक्षाको सिमित दायरामा
आशा र निराशाको अन्यौलतामा
इच्छा र आकांक्षाको सिमित दायरामा

[Chorus]
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराईरहेछु
म बिलाइरहेछु
म ओ हो
म ओ हो
म ओ हो

[Verse 2]
बदलिँदो परिवेशमा
अड्कल्चाे समयमा
सोचाइको पराधिन्तामा
आकाशको त्यो निलो गाहिराईमा
सोचाइको पराधिन्तामा
आकाशको त्यो निलो गाहिराईमा
[Chorus]
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराईरहेछु
म बिलाइरहेछु
म ओ हो
म ओ हो
म ओ हो

[Bridge]
स्वप्नमा, म अझै हराए
स्वप्नमा, म अझै बिलाए
स्वप्नमा, म अझै हराए
स्वप्नमा, म अझै बिलाए

[Refrain]
आशा र निराशाको अन्यौलतामा
इच्छा र आकांक्षाको सिमित दायरामा
आशा र निराशाको अन्यौलतामा
इच्छा र आकांक्षाको सिमित दायरामा

[Chorus]
स्वप्नमा, स्वप्नमा
स्वप्नमा, स्वप्नमा
म हराईरहेछु
म बिलाइरहेछु
म ओ हो
म ओ हो
म ओ हो
[Outro]
बदलिँदो समयमा

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :