Song: Swatantra
Year: 2012
Viewed: 41 - Published at: 3 years ago

[Verse 1]
तस्बिर त्यो पुरानो
कसैको संगालो
संगीत झैँ यो सुरिलो
सम्बन्ध छ अटल यो हाम्रो

[Verse 2]
अतितका ति सपनाहरु
आज बिपनालाई अङ्गाल्दै
मनका सबै कुराहरू
आज मनै माझमा बसाल्दै

[Pre-Chorus]
हिडेछौ ओ हो हो
हिडेछौ ओ हो हो

[Chorus]
स्वछन्द छ यो मन
स्वतन्त्र तिमी बन
स्वछन्द छ यो मन
स्वतन्त्र तिमी बन
[Verse 3]
घामको पहिलो किरणसँगै यो मन
परिवर्तनको हो नौलोपन
भावनाका ति गाठाहरु
आज लय बनाई फुकाउँदै
मनका सबै कुराहरू
आज मनै माझमा बसाल्दै

[Chorus]
स्वछन्द छ यो मन
स्वतन्त्र तिमी बन
स्वछन्द छ यो मन
स्वतन्त्र तिमी बन

[Verse 4]
अतितका ति सपनाहरु
आज बिपनालाई अङ्गाल्दै
मनका सबै कुराहरू
आज मनै माझमा बसाल्दै

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :