Song: Sangai Bachauna
Year: 2017
Viewed: 24 - Published at: 4 years ago

[Verse 1]
आज फर्की हेर्दा म, धेरै नै पछि परेछु
जीवनको मोडमा म अड्की बसेछु
शून्यतामा अझै मलाई रमाउन देउ न
तिमी हाँस तर मलाई, नरुवाउ न

[Pre-Chorus]
मैले चाहेको दिन सक्छौ भने
मैले मागेको दिन सक्छौ भने

[Chorus]
तिमी आऊ न, ओ ओ ओ ओ
तिमी आऊ न
हामी सँगै बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै सँगै

[Verse 2]
आज मेरै मृत्यु कतै मलाई नै पर्खदैछ
सम्झौता यो किन जब जीवन यो त्याग्नु नै छ
देखेको पाइन्न रे, लेखेको मात्रै किन?
सत्यलाई अंगले तर सत्य के हो
बुझ्नै सकिनँ
बुझ्नै सकिनँ
[Pre-Chorus]
जीवन त के हो र, सुस्केरा मै बाँचीदिउँला
मरिलानु के छ र, सम्झना यो साँचीदिउँला

[Chorus]
तिमी आऊ न, ओ ओ ओ ओ
तिमी आऊ न
हामी सँगै, बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै

[Pre-Chorus]
जीवन त के हो र, सुस्केरा मै बाँचीदिउँला
मरिलानु के छ र, सम्झना यो साँचीदिउँला

[Chorus]
तिमी आऊ न, ओ ओ ओ ओ
तिमी आऊ न
हामी सँगै, बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै सँगै बाँचौं न
हामी सँगै

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :