Song: Timi Bina
Year: 2015
Viewed: 25 - Published at: 3 years ago

[Verse 1]
तिमी बिना यो जिन्दगी अधुरो लाग्नेछ
तिमी बिना यो दिन पनि अँधेरो लाग्नेछ

[Chorus]
हिँड म सँगै
सागरको किनारमा

[Verse 2]
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ

[Chorus]
हिँड म सँगै
सागरको किनारमा
हिँड म सँगै
सागरको किनारमा

[Bridge]
सूर्यको किरणले तिम्रो अनुहारलाई सजाउने छ
[Outro]
तिमी बिना
तिमी बिना यो जिन्दगी अधुरो लाग्नेछ
तिमी बिना यो दिन पनि अँधेरो लाग्नेछ
तिमी बिना यो जिन्दगी अधुरो लाग्नेछ
तिमी बिना

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :