Song: Sangai
Year: 2020
Viewed: 24 - Published at: 2 years ago

[Verse 1]
हुँदैन भने मलाई सोध न
हुँदैन भन्दै नभन
हुँदैन भने मलाई सोध न
हुँदैन भन्दै नभन

[Chorus]
आज हामी सँगै सँगै
आज हामी सँगै सँगै

[Verse 2]
कोही गर्छन् करैले त कोही रहरैले
तिमी भन्छौ भने म गरिदिन्छु भित्री मनैले
कोही गर्छन् करैले त कोही रहरैले
तिमी भन्छौ भने म गरिदिन्छु भित्री मनैले

[Chorus]
आज हामी सँगै सँगै
आज हामी सँगै सँगै

[Verse 3]
जीवनको बेगैले कहाँ पुर्यायो
छुटे सबै साथ तिमीले स्वीकार्यौ
अल्झेको मनलाई सम्हालेउ
जीवनलाई नयाँ बनायौ
[Chorus]
आज हामी सँगै सँगै
आज हामी सँगै सँगै

[Chorus]
आज हामी सँगै सँगै
आज हामी सँगै सँगै

[Chorus]
आज हामी सँगै सँगै
आज हामी सँगै सँगै

( Monkey Temple Nepal )
www.ChordsAZ.com

TAGS :